Aafno Khabar
Feature News

इंग्ल्यान्डविरुद्धका तीनवटै क्रिकेट फर्म्याटको सिरिजमा भारतको जित

काठमाडौं ।घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला जितेको छ। अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो । ३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन...

आजको मौसम: देशैभर सामान्य बदली, प्रदुषण आज पनि नहट्ने

काठमाडौं । आज प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएर केही स्थानमा हलका वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी बायुको प्रभावका कारण केही दिनदेखिको धुम्म आज...

मह जोडिलाई महामुर्खको उपाधि

जनकपुर । मह जोडिलाई यो वर्षको महामुर्ख उपाधि प्रदान गरिएको छ। होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो। प्रत्येक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका...

छिमेकीको हत्या गर्ने अभियुक्त २० वर्षपछि पक्राउ

सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह २० वर्षपछि पक्राउ परेका प्रहरीले बताएको छ । २०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका...

ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव गाडेको अवस्थामा भेटियो

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकाका एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव फेला परेको छ । महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव हिजो फेला परेको प्रहरीले जनाएको हो । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज...

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

एजेन्सी । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो । मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा आवागमन अवरुद्ध हुनु पनि रहेको अधिकारीहरुले बताएका छन् । स्वेज...

विश्वकप छनोट: गयरातिका खेलमा कसको जित को हार्याे ?

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरु गएरातिबाट सुरु भएका छन् । साविक विजेता फ्रान्स आफ्नो पहिलो खेलमा युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गएराति फ्रान्समै भएको खेलमा घरेलु टोली अंक बाँड्न बाध्य भएको हो । युरोपको...

उत्तर कोरियाको जापानलक्षित मिसाइल प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले जापानको समुद्री किनारमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापानी अधिकारीले बताएका छन् । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि उत्तर कोरियाको यो पहिलो मिसाइल परीक्षण हो ।...

अमेरिकाले गर्‍यो मेक्सिकोसँगको सीमा बन्द

एजेन्सी । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेको छ । अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिकाको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने आप्रवासीलाई यस्तो आग्रह गर्नुभएको हो । अमेरिका प्रवेश...

यो वर्ष पनि सार्वजनिक स्थलमा होली खेल्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । यस्तै...