Aafno Khabar
Feature News

भारतमा २४ घण्टामा तीन लाख १५ हजार बढी काेराेना संक्रमित

काठमाडौं । भारतमा विश्वकै सबैभन्दा बढी दैनिक कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा तीन लाख १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसअघि अमेरिकामा जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार जनामा...

झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट पछि हट्याे नगरपालिका

बागलुङ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने यात्रुबाट २० रुपैयाँ असुल्न थालेको थियो । तर जनस्तरबाट व्यापक विरोध भएपछि...

देशभर माैसम बदली, यी स्थानमा हावाहुरीसहित वर्षाकाे सम्भावना

काठमाडाैं । बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भइरहेकाे छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी...

आइतबार पनि हावाहुरीसहित वर्षाकाे सम्भावना, यस्ताे छ पूर्वानुमान

काठमाडाैं । केही दिनयता प्रि-मनसुन सक्रिय भएकाले हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने क्रम जारी छ । आइतबार पनि अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राति पनि पहाडी भेगकै...

भारतमा कोरोनाभाइरसको दैनिक संक्रमण साढे २ लाख माथि

काठमाडाैं । शनिबार भारतमा २ लाख ६० हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन यति धेरै कोरोना संक्रमण भएको पहिलो पटक हो । संक्रमितको संख्या बढेपछि भारतमा मृतककाे संख्या पनि उकालो लागेको छ। शनिबार...

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

काठमाडाैं । भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र बढिरहेको छ । बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन् । कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन् ।...

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ पुर्‍याएपछि…

बागलुङ । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्‍यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका...

हावाहुरीसहित वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बादली र बाँकी भू-भागमा आंशिक बादली भइरहेकाे छ । शुक्रबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत...

नेकपा एकता कायमको माग गर्दै माओवादी सर्वोच्च जाने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दिँदैछ । आज बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने माओवादी केन्द्रले जनाएको छ । सर्वोच्च अदालतले गत फागुन २३...

सफल कप्तान विराजको बिदाइमा यस्तो देखियो रंगशाला (फोटो खबर)

काठमाडौं । नेपाली फुटबलका सफल कप्तान हुन् विराज महर्जनले आजबाट अन्तराष्ट्रिय फुटबलमा संन्यास लिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपको फाइनलमा बंगलादेशविरुद्धको खेलसँगै विराजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । बंगलादेशविरुद्ध खेलको...