Aafno Khabar
Feature News

अमेरिकाद्वारा जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको प्रतिबन्ध फुकुवा

काठमाडाैं । अमेरिकाले कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध लगाएको ११ दिनपछि फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपमाथिको प्रतिबन्ध फुकुवा गरेको हो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन...

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज

काठमाडौं । नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि सुरु हुँदैछ । लिग चरणको विजेता हुँदै नेपालले फाइनलसम्मको यात्रा तय गरेको छ...

आईपीएलमा पन्जाबको दोस्रो जित, मुम्बई इन्डियन्स ९ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १ विकेट गुमाएर १७ दशमलब ४ ओभरमा पुरा गर्यो । पन्जाबको जितमा केएल राहुलले नटआउट ६०...

नेपाल सुपर लिगको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउने

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा...

१ सय ५३ बालबालिकासहित २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट १ सय १० जना...

शेरधन पत्नी जाङ्मु भन्छिन्, ‘मेरा श्रीमानले पीडित बनाएकाे हाे भने कठघरामा उभ्याउन तयार छु’

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमान निर्दोष हुँदा हुँदै चरित्र हत्याको हर्कत भएको आरोप लगाएकी छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको सानो प्रमाणमात्र भेटिए आफै कारबाहीमा...

छिमेकीले चलाएकाे गाेली लागेर ताप्लेजुङमा एक जनाकाे मृत्यु

काठमाडाैं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक...

यस्तो छ नेपालमा कोरोना संक्रमितको पछिल्लो अवस्था

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ...

वातावरण मन्त्रालयको २५ आयोजना कार्यान्वयन गर्न ६ अर्ब ७५ करोड रुपैयाँ खर्च

काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालन हुने ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको २५ वटा आयोजना कार्यान्वयनका लागि सरकारको ६ अर्ब ७५ करोड रुपैयाँ खर्च हुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा वन तथा...

भारतमा २४ घण्टामा तीन लाख १५ हजार बढी काेराेना संक्रमित

काठमाडौं । भारतमा विश्वकै सबैभन्दा बढी दैनिक कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार भारतमा तीन लाख १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसअघि अमेरिकामा जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार जनामा...