वीरगञ्ज । वीरगञ्जमा मंगलबार एकैदिन ४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मंगलबार वीरगञ्जमा पोखरिया नगरपालिका– २ बस्ने ७२ वर्षीय पुरुष, बारा परवानीपुरका ४५ वर्षका पुरुष, जितपुर सिमरा उपमहानगरपालिका–२ कि ४० वर्षकी महिला र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षकी...