Aafno Khabar
Feature News

स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना संक्रमणको जोखिम खाेप केन्द्रमा

काठमाडौं । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन पनि...

संसदमा महेश बस्नेतकाे कविता : हाेटलमा खाेप, लाइनमा खाेप न साेप !

काठमाडौं । एमाले सांसद महेश बस्नेतले खोपको दुरुपयोग भएको भन्दै संसदमा प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै बस्नेतले कविता मार्फत् सरकारका गतिविधिमाथि व्यङ्ग्य गरेका हुन् । उनले सरकारले व्यापारीलाई मन्त्री बनाएको र सक्षम सचिवको सरुवा गरेको...

बढ्न थाले काेराेना संक्रमित, सरकारकाे तयारी के छ ?

काठमाडाैं । देशभर काेराेना संक्रमितकाे संख्या बढीरहेकाे छ । साेमबार आठ जिल्लामा एक सयभन्दा बढी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसअघि आइतबार पाँच जिल्लामा सयभन्दा बढी संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार साेमबार उपत्यकामा ७७० जनामा संक्रमण...

मेलम्चीको बितण्डा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची खाेलामा बाढी घट्ने बढ्ने क्रम अझै पनि जारी छ । साेमबार राति पनि खाेलाकाे कटानमा परेकाे ७ घर बगाएकाे छ । गत शनिबारदेखि आएकाे बाढीमा चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको...

मैलुङ खोला जलविद्युत आयोजनाको आईपीओमा ३५ गुणा बढी आवेदन, कहिलेसम्म भर्न सकिन्छ ?

काठमाडाैं । मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा ३५ गुणा बढीको आवेदन परेको परेकेा छ । आईपीओ भर्ने साेमबार अन्तिम दिन हाे । अन्तिम दिनको अघिल्लो दिनसम्म माग गरे भन्दा ३५ गुणा बढीको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले...

ट्रायल परीक्षा खुलेपछि नयाँ नियम

काठमाडाैं । साउन अन्तिम सातादेखि ट्रायल परीक्षा खुलाउन लागेको यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । अहिले लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ...

मनसुन थप सक्रिय, यस्ताे छ पूर्वानुमान

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबारसम्म प्रदेश १, बागमती,...

काेराेनाले एकै परिवारका तीन जनाले गुमाए ज्यान, गाउँ सिल

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाकाे ज्यान गएकाे छ । कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको ज्यान गएकाे वडाध्यक्ष...

चीनमा फैलन थाल्याे काेराेना भाइरसकाे डेल्टा भेरियन्ट

काठमाडाैं । चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्ला दिनमा विश्वका अरु प्रभावित देश जस्तै चीनमा पनि नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो । पछिल्लो २४ घण्टामा मात्र चीनमा थप ५५...

तीनवटा जलविद्युत कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति दिएको हो । न्यादी हाइड्रोपावरलाई आयोजना प्रभावित...