Aafno Khabar
Feature News

इटलीमा काेराेनाबाट किन बढिरहेको छ मृत्यु ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान...

लकडाउनमा नेपाल : भोलिदेखि घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाडौं। सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हाे। फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा काेराेना...

फ्रान्सबाट नेपाल आएकी १९ वर्षिया युवतीमा काेराेेना सङक्रमण

 काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिनुभएकाे हाे। काेराेना देखिएकी १९ वर्षकी उनको टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा...

लामाे दूरीमा माेटरसाइकलमा पनि यात्रा गर्न नपाइने

काठमाडाैं । लामाे दूरीमा माेटरसाइकलमा पनि यात्रा गर्न नपाइने भएकाे छ । काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन सरकारले नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको हाे । यातायात व्यवस्था विभागका अनुसार लामाे दूरीमा निजी सवारीमात्र...

जुनसुकै एटीएमबाट पैसा झिकेपनि थप शुल्क नलाग्ने

काठमाडौं । काेराेना संक्रमण राेक्ने सरकारकाे नीति सघाउन नेपाल बैंकर्स संघले जुनसुकै बैंककाे एटीएमबाट पैसा झिके पनि थप शुल्क नलाग्ने व्यवस्था गरेकाे छ । अब जुनसुकै बैंककाे एटीएमबाट पैसा निकाल्दा थप शुल्क लाग्दैन । संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा...

सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि

काठमाडाैं । सुनकाे मूल्य शुक्रबार सामान्य वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँ वृद्धि भएकाे हाे । बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर...

अमेरिकी डलरको मूल्य हालम्मकै उच्च रेकर्ड

काठमाडाैं । अमेरिकी डलरको मूल्य हालम्मकै उच्च रेकर्ड भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ २८ पैसा रहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । कोरोनाको संक्रमण...

निर्भया बलात्कार : मृत्युदण्डपछि निर्भयाका माता पिताले के भने ?

एजेन्सी । सन् २०१२ मा भारतमा भएको निर्भया बलात्कार र हत्याका चार दोषीलाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको छ । उनीहरुलाई मृत्युदण्ड दिएपछि निर्भयाका परिवारले न्यायको जित भएको बताएका छन् । उनीहरुलाई मृत्युदण्ड दिएपछि निर्भयाका माता आशा देवीले न्यायपालिकामाथि धन्यवाद दिँदै...

तिब्बतमा भूकम्प, नेपालका पूर्वी पहाडी भूभागमा धक्का

काठमाडौं । शुक्रबार बिहान तिब्बतमा गएको भूकम्पको नेपालका पूर्वी पहाडी क्षेत्रमा धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार नेपाली समय अनुसार ७ बजेर १८ मिनेटमा तिब्बतमा ६.२ रेक्टर स्केलको भूकम्प गएको हाे । ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले...

काेराेना भाइरस संक्रमणका कारण भारतमा चाैथाे बिरामीकाे मृत्यु

एजेन्सी । काेराेना भाइरस संक्रमणका कारण भारतमा ज्यान गुमाउनेकाे संख्या चार जना पुगेकाे छ । बिहीबार साँझ भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाभाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक सय ६७ पुगेको छ। पछिल्लाे...