Aafno Khabar
Feature News

अमेरिकामा कोरोनाबाट ३२ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको...

बागलुङकी ६५ वर्षीया महिलाले कोरोना भाइरसलाई जितिन

बागलुङ । बेल्जियमबाट फर्केकी बागलुङकी ६५ वर्षीया महिलाले कोरोना भाइरसको संक्रमणलाई जितेकी छन् । उनको बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ देखिएको छ । उनको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा चौथो पटक स्वाब परिक्षण गर्दा कोरोनको संक्रमणको नतिजा नेगेटिभ देखिएको हो ।...

रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरसको संक्रमण

रूकुम । धनगढीमा पिसिआर प्रविधीबाट परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको बताए । सुर्खेतमा आरडिटीमा एन्टिबडी...

र्‍यापिड र पीसीआर परीक्षण के हो ? र्‍यापिड परीक्षणको विश्वसनीयता कति ?

नेपालमा कोरोनाभाइरसको सङ्क्रमित पत्ता लगाउन सुरुमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण सुरु गरियो। त्यसको विस्तार राजधानी बाहिर पनि भइसकेको छ। सङ्क्रमण फैलिने जोखिम बढ्दै गएपछि परीक्षण बिस्तार गर्न र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) पनि देशका ५६ जिल्लाहरूमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयले...

लकडाउन उल्लंघन गर्नेलाई सडकमै पुसअप

बुटवल । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गर्नेलाई भैरहवामा प्रहरीले कारवाही गरेको छ । उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो । समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जना कारवाहीमा परेका हुन् । उनीहरुलाई अबदेखि घरमै बस्न...

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३४ हजार नाघ्याे

काठमाडौं । कोरोना संक्रममणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या १ लाखा ३४ हजार ६ सय भन्दा धेरै पुगेको छ । कोरोनाका कारण विश्वभर २० लाख ८३ हजार ३ सय धेरै मानिस संक्रमित भएका छन् । संक्रमितमध्य ५ लाख १० हजार...

चितवनकाे रत्ननगरमा देखिएकाे र्‍यापिड पाेजेटिभ नतिजा पीसीआरमा नेगेटिभ

चितवन । चितवनको रत्ननगरमा एकजनामा  दखिएकाे काेराेना र्‍यापिड टेष्टकाे पाेजेटिभ  नतिजा  पीसीआरमा नेगेटिभ देखिएकाे छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको थियाे। उनको  भरतपुर कोरोना प्रयोगशालामा गरिएकाे स्वाब परिक्षणमा...

कैलालीमा १५ वर्षिया किशाेरीमाथि सामूहिक बलात्कार

कैलाली । कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४...

चितवनकाे रत्ननगरमा एकजनाकाे र्‍यापिड टेष्ट नतिजा पाेजेटिभ

चितवन । चितवनको रत्ननगरमा  एकजनामा काेराेना र्‍यापिड टेष्टकाे नतिजा पाेजेटिभ देखिएकाे छ ।  डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको हाे । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ...

मृत्यु संस्कार प्रयोजन बाहेकका सवारी पास वितरण स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ । सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेका...