Aafno Khabar
Feature News

विश्वभर कोरोनाका कारण २ लाख ३ हजारको मृत्यु (कहाँ कती संक्रमित र मृत्यु)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान जानेको सङख्या २ लाख ३ हजार १ सय ८९ पुगेको छ । २९ लाख २१ ह्जार १ सय १ जना संक्रमित भएका छन् भने ८ लाख ३६ हजार ९ सय ६९...

नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै : डब्ल्युएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरसको जोखिम कम हुँदै गएको बताएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराना संक्रमणको अतिउच्च जोखिमबाट एक तह तल झार्दै उच्च जोखिमको सुचीमा राखेको छ । उसले कोरोनाको रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको...

आगामी जेठ २ गतेसम्म हवाई उडान बन्द

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा बाह्य हवाई उडानलाई आगामी जेठ २ गते (मे १५) सम्म स्थगित राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आज बसेको सो...

सरकारका दुई ‘विवादित’ अध्यादेश पाँचौ दिनमा खारेज

काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो ।...

गम्भीर अवस्थाका कोरोना संक्रमितलाई किन घोप्टो पारेर उपचार गरिन्छ ?

बीबीसी । संसारभरि कोभिड-१९ का बिरामीहरू बढ्दै गर्दा अस्पतालमा उनीहरूको उपचारको दृश्य सञ्चारमाध्यममा अचेल निकै देखिन्छ। तर कतिपय त्यस्ता दृश्यमा सघन उपचारमा रहेका बिरामीहरूलाई अत्याधुनिक भेन्टिलेटरमा राखिएको तर उनीहरूलाई घोप्टो पारिएको देखिन्छ। त्यसो किन गरिएको होला? यो पुरानै विधि हो...

८१ वर्षीय बृद्वाले पुष्टि भएको ११ दिनमा जितिन काेेराेेना

काठमाडौं ।काठमाडौंकाे पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको...

बिरालो भनेर पाल्न ल्याएको बाघ परेपछि…..

वालिङ । वालिङमा लोपोन्मुख चरीबाघको बच्चा भेटिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरीबाघको बच्चा कार्यालयको संरक्षणमा राखिएको जानकारी दिनुभयो । छ दिन पहिले स्थानीयवासी बालबालिकाले वालिङ –१ स्थित जंगलमा खेल्ने क्रममा त्यसलाई बिरोलाको बच्चा...

आज मातातीर्थ औंसी, देशैभरी आमाको मुख हेरेर मनाइँदै (यस्तो छ आजको महत्व)

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आफ्नी आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व अर्थात् मातातीर्थ औँसी आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर...

नेपाल प्रहरीका २४ डीएसपी एसपीमा बढुवा (नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले २४ जना प्रहरी नायब उपरीक्षक डीएसपीलाई प्रहरी उपरीक्षक एसपीमा बढुवा गरेको छ । बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा तुलबहादुर...

मध्यरातमा एक भए राजपा र समाजवादी, आजै निर्वाचन आयोजना दर्ता हुने तयारी

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच पार्टी एकता घोषणा भएको छ। तराईं मधेस केन्द्रित दुई दलले बुधबार मध्यराति पार्टी एकता गर्ने सैद्धान्तिक सहमति गरेका हुन्। नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। पार्टीको...