Aafno Khabar
Feature News

वानको पहलमा प्रदेश १ ले ल्यायो रेडियो मैत्री नियमावली,खारेज भएका रेडियो नविकरणको अवसर

प्रदेश १ सरकारले प्रदेशभित्र संचालनमा रहेका एफएम रेडियो र टेलिभिजनहरुलाई बिभिन्न सहुलियत र सुविधा प्रदान गरेको छ । नेपाल भरिका स्वतन्त्त रेडियोहरुको छाता संस्था वानको पहलमा रेडियो मैत्री नियमावली ल्याएको हो । प्रदेश सरकारले ‘प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रशारण...

अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ । अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो । सन् २०१९ को अन्तिम...

बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई...

लकलाउन प्रभाव: तरकारी बारीमा कुहियो, बजारमा अभाव !

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको...

काठमाडौंबाट गाउँ गएर क्वारेनटाइनमा बस्न नमान्ने तीन जना पक्राउ

होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन...

कोरोना संक्रमणबाट मुक्ती पाएका बेलायती प्रधानमन्त्री काममा फर्कदै

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आजबाट काममा फर्किने भएका छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको कारण एक महिनापछि उनी काममा फर्किन लागेका हुन् । भाइरस संक्रमणको कारण उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका...

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो ५४ परिवारलाई...

दक्षिण कोरिया भन्छ ‘किम जोंग उन जीवित र स्वस्थ छन’

सीएनएन । दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोन उन जीवित र स्वस्थ रहेको बताएको छ । दक्षिण कोरियाका अनुसार उत्तर कोरियामा कुनै प्रकारको अप्रिय घटना नभएको र किम जोंग उन अप्रिल १३ देखि वोनसन क्षेत्रमा बसिरहेको बताएको छ ।...

कोरोना संक्रमित निको हुनेको सङ्ख्या ८ लाख ७८ हजार पुग्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमित निको हुनेको सङ्ख्या ८ लाख ७८ हजार ८ सय २८ पुगेको छ । २९ लाख ९४ हजार धेरै मानिस कोरोनाबाट संक्रमित भएका छन् भने २ लाख ७ हजार मानिसको ज्यान गएको छ । कोरोनाबाट धेरै...

कोरोनाका कारण बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको ज्यान गएको छ ।सञ्चारमाध्यमका समाचार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तीमा ३३ नेपालीको ज्यान गएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् । यहाँस्थित नेपाली दूतावासमा...