Aafno Khabar
Feature News

जितको खुशीयाली मनाउँदा मनाउँदै फुटबल प्रशिक्षकको मृत्यु

जितको खुशीयाली मनाउने क्रममा ह्दयघात हुँदा इजिप्टका फुटबल प्रशिक्षक एडम एल सल्हेदारको मृत्यु भएको छ । इजिप्टको सेकेण्ड लिग अन्तर्गत एल जाग्राविरुद्धको खेलमा ९२औं मिनेटमा गोल गरेको थियो । अन्तिम मिनेटमा गोल गरेपछि खुशीयाली मनाउने क्रममा एल मग्डका ५३ वर्षीय...

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हो ।...

क्यान इन्फोटेक माघ १८ देखि २३ गतेसम्म हुने

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका...

ए डिभिजनमा सातदोबाटोको उपाधि होड यात्रा

काठमाडौं । ए डिभिजन लिगमा नवप्रवेशी टिम सातदोबाटोले सनसनीपूर्ण प्रदर्शन गरेको छ । तेस्रो चरणको खेल चलिरहँदा अपराजित सातदोबाटोले लगातार दोस्रो जीतसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । सातदोबाटोले तेस्रो चरणको खेलमा एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको...

रोनाल्डोले पूरा गरे ८०० सय गोल

क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गरेका छन् । रोनाल्डोको २ गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३–२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै...

नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित सदस्यलाई ओलीको निर्देशन

चितवन । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले अवको तीन महिना एकीकरणको अभियान संचालन गर्ने घोषणा समेत गर्नुभयो । चितवनको सौराहामा जारी पार्टीको...

एमालेको १० औं महाधिवेशन : ओली नरिजाउने कोही पनि गएनन् पदाधिकारीमा

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक निर्वाचित हुनुभएको छ । १० औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्नुभयो । एमालेको निर्वाचन आयोगले विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली घोषणा गरेको...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन रोक्न सरकारको यस्तो कदम !

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी...

१२ घण्टापछि सुरु एमाले बन्दसत्र : रावललाई निषेध गरेर नेतृत्व घोषणा गर्ने तयारी

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिनको बन्दसत्र सुरु हुन विलम्ब भएको छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र नेतृत्वमा सहमति खोज्ने भन्दै नेताहरु छलफलमा जुटेपछि बन्दसत्रमा ढिलाई भएको हो । अध्यक्ष केपी ओलीले तयार पारेको...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, संक्रमण दर फेरी बढने चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड–१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ रहेको...