एजेन्सी । बेलायतको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ । एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाएको हो । यसले प्रतिरक्षा शक्ति पनि...