Aafno Khabar
Feature News

आजबाट मौसममा सुधार, हिजोअस्तिको भन्दा कम पानी पर्ने

काठमाडौं । आजबाट देशैभर हिजोअस्तिको भन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज र भोली पानी केही कम पर्ने र पर्सिदेखि भने फेरि पानी पर्ने क्रम बढ्दै जाने संभावना रहेको विभागले जनाएको छ । मनसुनी...

चितवनको चेपाङबस्तीमा आगो लगाउने र घर भत्काउनेमाथि कारबाहीको माग

काठमाडौं । चितवनको माडी –९ कुसुमखोलामा रहेका चेपाङबस्ती हटाइएकोबारे सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आपत्ति जनाएको छ । महासंघले बुधबार विज्ञप्ति निकालेर सरकारसमक्ष यस्तो अमानवीय घटनामा संलग्नमाथि कारबाहीको माग पनि गरेको छ । महासंघले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन...

हजारकाे नाेटमा जुम्ल्याहा हात्ती राम लक्ष्मण, आजदेखि चलनचल्तीमा

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले बुधबारदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न...

खुले त्रिविका क्याम्पसहरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुलेका छन् । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । लकडाउन अन्त्य भएसँगै शिक्षक तथा कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाे त्रिविले...

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र एस्टाेन भिल्लाकाे जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग वाट्फोर्ड पराजित भएको छ । पराजित वाट्फाेर्ड लिगको एक मात्र खेल बाँकी हुँदा रेलिगेशन जोनमा पुगेको हो । म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ४–० ले पराजित गरेको हो ।...

जब अभिनेत्रीले लाइभ कार्यक्रममा नै खाना खान थालिन्

भारतीय टेलिभिजन पत्रकार अरनव गोस्वामीकाे एउटा बहस कार्यक्रममा एक अभिनेत्रीले खाना खाइरहेकाे भिडियाे भाइरल भएकाे छ । दक्षिण भारतीय अभिनेत्री अभिनेत्री कस्तुरी शंकरले गाेस्वामीकाे बहस कार्यक्रममा खाना खाएकी हुन् । तमिल, तेलुगु, मलयालम र कन्नड भाषाका फिल्मकी यी चर्चित अभिनेत्रीलाई...

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षाकाे तयारी सञ्चालन गर्न अनुमति

काठमाडाैं । भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने र परीक्षाकाे तयारी सुरु गर्ने निर्णय सरकारले गरेको छ । विद्यालयहरु भने बन्द नै रहनेछन् । तर भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको छ...

साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने

काठमाडौं । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयाे । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न...

भारतमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ हजारभन्दा बढी

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार...

यो वर्षको बालोन डी’ओर अवार्ड कसैलाई नदिइने

एजेन्सी । फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर यो वर्ष प्रदान नगरिने भएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको फ्रेञ्च फुटबलले जनाएको छ । कोरोना संक्रमणका कारण प्रभावित भएको फ्रान्समा यसै कारण फ्रेञ्च लिग पनि...