Aafno Khabar
Feature News

कस्तो छ सुशान्त सिंह राजपुत अभिनित ‘दिल वेचरा’ ?

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित चलचित्र दिल वेचारा प्रदर्शनमा आएको छ । लकडाउनकाबीच चलचित्र डिजिटल प्लेटफर्म हटस्टारमार्फत शुक्रबारदेखि प्रदर्शनमा आएको हो । दिल वेचरा जोन ग्रीनको उपन्यास द फल्ट इन आवर स्टोर्समा आधारित चलचित्र हो । यो उपन्यासमा सन्...

भारतमा १३ लाख ४२ हजारभन्दा बढी काेराेना संक्रमित

  काठमाडाैं । भारतमा विगत २४ घण्टामा ४८ हजार ९ सय १६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ । भारतमा शनिबार साँझसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ४२ हजार १६६ पुगेको छ । अहिलेसम्म...

बालबालिका लक्षित टेलिभिजनबाट किस सिन प्रशारण भएपछि…

बालबालिका लक्षित टेलिभिजन चिल्ड्रेन्स बीबीसी अर्थात् सीबीबीसीको इतिहासमै पहिलोपटक समलिङ्गी टिनएजरको चुम्बन प्रशारण भएको छ । ‘द नेक्स्ड स्टेप’ शोअन्तर्गत एकआपसमा चुम्बन गरेका हुन् । यो क्यानेडेली शृंखला बेलायतमा सीबीबीसीबाट प्रशारण भइरहेको छ । डान्सर बन्न चाहनेको कथामा आधारित यस...

प्रचण्डलाई सूर्य थापाकाे प्रश्न : याे मपाईँत्व किन ?

काठमाडाैं । नेकपा पार्टी विवादको कुरा सतहमा पोखिन थालेपछि नेताहरूमा एक अर्काबीच आरोप प्रत्यारोप लगाउने क्रम बढीरहेकाे छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पछिल्लो अभिव्यक्तिमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कडा प्रतिप्रश्न गरेका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसको...

यस्ताे रहनेछ शनिबार दिनभरकाे माैसम

काठमाडाैं । शनिबार देशभर सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भागमा न्यून चापीय क्षेत्र रहेकाले मौसम बदली भएको हो । महाशाखाका...

पीएसजी बन्याे काेपा डि फ्रान्सको च्याम्पियन

पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले काेपा डि फ्रान्सको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पीएसजीले उपाधि जितेको हो । पीएसजीकाे जितका लागि नेइमारले १४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्याे । खेलकाे ३१...

शनिबार बिहानदेखि लागू हुने गरी वीरगञ्जमा निषेधाज्ञा जारी

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा शनिबार बिहानदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले शनिबार बिहान पाँच बजेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।...

विश्वमा काेभिड संक्रमण : आशा यी खाेपमा

काठमाडौं । सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ को संक्रमणले विश्व आक्रान्त छ । अहिलेसम्म यो भाइरसको कुनै पनि औषधि तथा खोप तयार भएको छैन । तर, विश्वभर कोरोना भाइरसको २३ ओटा खाेपकाे क्लिनिकल परीक्षण भइसकेको छ...

४० दिनमा २ सय १६ नेपालीको शव ल्याइयो

काठमाडौं । बितेका ४० दिनमा खाडी र मलेसियाबाट २१६ नेपालीको शव ल्याइएको छ । गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि ल्याउन थालिएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार कोरोना महामारी सुरु भएयता...

सुनकाे मूल्यमा हालसम्मै उच्च रेकर्ड

काठमाडाैं । शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय कायम भएकाे छ । सुनकाे मूल्यमा याे हालसम्मकै उच्च रेकर्ड हाे । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सय रुपैयाँ बढेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...