बारा । जिल्ला प्रशासन कार्यालय बाराले भोलि आइतबार बिहान ५ बजेदेखि जिल्लामा पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। शुक्रवार राति विज्ञप्ति निकालेर आइतबारदेखि कडा रुपमा निषेधाज्ञा पालना गराउन सरोकारवालाहरुलाई निर्देशन दिएको हो । प्रशासनले आवश्यक सेवामा विद्युत, खद्यान्न, खानेपानी,...