Aafno Khabar
Feature News

नेयमार भर्सेस लेवेन्डाेस्की : बायर्न म्युनिख भर्सेस पीएसजी

च्याम्पियन्स लिगको फाइनलमा आइतबार राति जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुनेछ । यस खेलकाे प्रतिस्पर्धामा स्टार फरवार्डद्वय रोबर्ट लेवेन्डोस्की र नेयमारमा दर्शककाे ध्यान जाने निश्चित छ । पोर्चुगलको लिस्वनमा नेपाली समय अनुसार...

दुबईमा अलपत्र परेका २ सय ६४ नेपालीको उद्धार

काठमाडौं । दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपाली आइतबार स्वदेश फर्किएका छन् । नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका तर सरकारको निर्णय भन्दै यात्रुलाई नलिएरै जहाज रित्तै फर्किएपछि गएको सोमबार दुबईमा अलपत्र परेकाहरु आज नेपाल एअरलाइन्सको वाइड बडी...

नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि स्विकृति

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ। चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो। नेपाल स्वास्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव...

नेपालमा कोरोनाका कारण १ सय ४९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा गत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा झापाका ५८ वर्षीय एक पुरुष, पर्साको ५६ वर्षीया महिला...

काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको...

नेपाली सेनाका पूर्वलप्टन थापाले जिते चितुवासँगको लडाई

लमजुङ । लमजुङमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन । आइतबार बिहान बेशीसहर नगरपालिका ९ साम्दी गाउँमा पसेको चितुवाको आक्रमणबाट एकजना घाइते भएका हुन । घाइते हुनेमा बेशीसहरका स्थानीय हरिबहादुर थापा रहेका छन । गाउँमा पसेको चितुवा भगाउन खोज्दा एक्कासी...

प्रधानमन्त्रीसमक्ष कांग्रेशकाे प्रश्न : उद्धारकाे नाममा व्यापार गर्न खाेजेकाे हाे ?

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा अलपत्र परेका नागरिककाे उद्धारकाे नाममा सरकारले व्यापार गर्न खाेजेका हाे ? भनी प्रश्न गरेकाे छ । सरकारले पीसीआर टेस्ट सहज भएका देशबाट भदाै १६ पछि सशर्त नियमित उडानमार्फत नेपाली स्वदेश फर्कन मिल्ने...

काठमाडौं उपत्यकामा थपिए २ सय १६ जना कोरोना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेमा काठमाडौंका १ सय ६० जना, ललितपुरका ६ जना  र भक्तपुरका ५० जना रहेका छन् । यी...

लिदी पहिराे अपडेट : चार वर्षीया छाेरी बाेकेकी गर्भवती महिलासहित अहिलेसम्म ३२ जनाकाे शव फेला

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएकाे पहिरोमा पुरिएकी एक महिलाको शव चार वर्षकी छोरी पिठ्यूँमा बोकिरहेको अवस्थामा भेटिएको छ । सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको शव पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो । दाेङ चार महिनाकी गर्भवती...

विश्वभर काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या ८ लाख बढी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउने संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ४६ जनाको मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । याे सहित विश्वभर ज्यान गुमाउने संख्या...