Aafno Khabar
Feature News

काेराेना भ्याक्सिनका लागि दक्षिण अमेरिकी आठ देशले मिलाए हात

काठमाडाैं । काेराेना भ्याक्सिनका लागि दक्षिण अमेरिकी आठ देशले हात मिलाएका छन् । चिलीका विदेशमन्त्री आन्द्रे एलामन्डले कोरोनाभाइरसको भ्याक्सिनमाथि जानकारी साझा गर्न र भ्याक्सिन पाउनका लागि दक्षिण अमेरिकी देशमा आपसी सहमति बनाएका हुन् । उनले भ्याक्सिनका लागि समन्वयसहित काम गर्नु...

कहाँ–कहाँ भारी वर्षाकाे सम्भावना ?

काठमाडाैं । शुक्रबार देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।...

बलात्कार मुद्दामा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

गोरखा । बालिका बलात्कारको अभियोगमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालतमा आज भएको थुनछेक बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको...

बालिका बलात्कारकाे अभियाेगमा पक्राउ

मुस्ताङ । बालिका बलात्कारकाे अभियाेगमा मुस्ताङमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेकाे अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्ने रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेक प्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको हाे ।...

मेस्सी भित्र्याउने दाैडमा म्यानचेस्टर सिटी अगाडि

विश्व फुटबलमा सबैभन्दा बढी याे साता चर्चा चलेकाे विषय हाे, मेस्सी । च्याम्पियन्स लिगकाे क्वार्टर फाइनल खेलमा बायर्न म्युनिखसँगक फराकिलाे गाेल अन्तरले बार्सिलाेना पराजित भएपछि विश्व फुटबलमा बार्सिलाेना र मेस्सीकाे चर्चा भइरहेकाे छ । मस्सी स्वयमले पनि बार्सिलाेना छाड्ने मनसाय...

टिकटकका प्रमख कार्यकारी अधिकृतले दिए राजीनामा

काठमाडाैं । भिडियाे एप टिकटकका प्रमख कार्यकारी अधिकृत (सीईओ) केभिन मयेरले राजीनामा दिएका छन् । पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय...

सन्दीपकाे उत्कृष्ट प्रदर्शन, तर पनि हार्‍याे जमैका तल्लावाज

काठमाडाैं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज ३६ रनले पराजित भएको छ । बार्बाडोसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा आएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेट...

प्रहरीकाे गाेली लागेर एक जनाकाे मृत्यु

झापा । गाैहत्याकाे आराेपित छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा झापामा एक व्यक्तिको मृत्यु भएकाे छ । झापा गाउँपालिका –३ कामाटाेलीका ३८ वर्षीय सरिकुल आलमकाे प्रहरीकाे गाेली लागेर मृत्यु भएकाे हाे । प्रहरीकाे गाेली लागेर...

भारतकाे पञ्जाबमा मन्त्री र विधायक गरी २४ जनामा काेराेना संक्रमण

पञ्जाब । भारतको पञ्जाबमा ठूलाे संख्यामा मन्त्री र विधायकमा काेराेना संक्रमण भेटिएकाे छ । अगस्ट २८ मा विधानसभा सत्र बोलाइएको थियो । विधानसभा सुरु हुन २ दिन अघि २४ जना मन्त्री र विधायकहरुमा संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम...

देशभर बदली, केही भूभागमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । देशभरको मौसम बिहीबार सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुन न्यूनचापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको छ । उत्तरी बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसममा...