काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना विश्वकर्मालाई बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको बलात्कारको आरोपमा पक्राउ परेका व्यक्तिले स्विकार गरेका छन् । बझाङको मस्टा गाउँपालिका–२ कि सम्झना विश्वकर्माको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकाका राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।...