Aafno Khabar
अपराध खबर

फुटबल खेलमा विवाद हुँदा धादिङमा झडप, एकजनाको मृत्यु

धादिङ । धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् । तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका...

बाथ रोग निको पार्ने भन्दै चर्चका पाष्टरले गरे पटक-पटक बलात्कार

काठमाडौं । गहुँ गोरो वर्ण, दुब्लो शरीर । ५ फिट तीन इन्च उचाइका ध्रुवबाबु भनिने विश्वास जोशी ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली (चर्च) मा पाष्टर हुन् । तर उनी एक सातादेखि प्रहरी हिरासतमा छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको...

प्रेमिकाकाे हत्या गरेकाे कुरा टेलिभिजन अन्तर्वातामा स्विकार गरेपछि…

बीबीसी । "हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।" भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारणको कार्यक्रममा २७ वर्षीय मनिन्दर सिंहले...

बसभित्र सामुहिक बलात्कारपछि हत्यामा संलग्नकाे मृत्युदण्ड पछि सर्याे

भारतमाा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड दिने मिति पर सारिएको छ । नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीहरूको मृत्युदण्ड दश दिन पर सरेको हो । पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चार जना दोषीहरुलाई फेब्रुअरी १ अर्थात...

छोराको पास्नी गर्न भन्दै हिडेको परिवार त्रिशुलीमा हाम किन फाल्यो ?

काठमाडौं । कान्छा छोराको पास्नी गर्न भन्दै ससुराली हिँडेका काठमाडौंका एक युवाले त्रिशुली नदी पुगेर हाम्फालेका छन्। काठमाडौं चन्द्रागिरि नगरपालिका(४ का ३५ वर्षीय विनय लामिछानेले बिहीबार साँझ त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फालेका हुन्। यो घटनामा उनकी ३० वर्षीया...

चितामा जलाउन तयार पारिएको शव प्रहरीले नियन्त्रणमा लिएपछि…

विराटनगर । प्रहरीले विराटनगर– ८ सिंघिया घाटमा जलाउन लागेको अवस्थामा महिलाको शव नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । शवको घाटीमा चोट देखिएपछि प्रहरीले महिलाका...

बसभित्र महिलाकाे कपालमा वीर्य स्खलन गराउने व्यक्ति एक वर्षपछि पक्राउ

काठमाडौं । सार्वजनिक बसभित्र महिलाको कपालमा वीर्य स्खलन गरको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई एक वर्षपछि पक्राउ गरेको छ । ‘बस काण्ड’का नामले चर्चित भएको सो हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । काठमाडौंको सार्वजनिक बसमा भएको...

क्रिश्चियन धर्मका पाष्टरको हर्कत, रोग निको हुने आश्वसन देखाएर पटक-पटक बलात्कार

काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक जना पाष्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशी छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार जोशीलाई...

हिन्दु नेता मार्ने आइएसका तीनजना आतंककारी काठमाडौंबाट पक्राउ

काठमाडौं । दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य...

गुडिरहेको बसमा रहेकी युवतीलाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय

एजेन्सी । भारतको राजधानी दिल्लीमा चलिरहको बसमा सामूहिक बलात्कार गरेर एक महिलाको हत्या गरेको सात वर्ष पूरा भएको छ । सन् २०१२ को डिसेम्बर १२ का दिन २३ वर्षीया एक मेडिकल छात्रा निर्भयालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कारपछि हत्या...