सिन्धुली । प्रेम दिवसका दिन राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत २२ वर्षीय प्रहरी जवान चन्द्रकिशोर रायले राखेको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गरेपछि...