Aafno Khabar
आर्थिक

नियम निलम्बन गरेर चिकित्सा शिक्षा अध्यादेश पारित गराउन सरकार असफल

विधेयककै रूपमा पुनः संसद्मा लगिने संसद्को नियम निलम्बन गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने सत्तापक्षको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेपछि तत्काल संसद्मा प्रस्तुत नहुने भएको छ । संसद्को अधिवेशन प्रारम्भ भएको मितिले ६० दिनभित्र अर्थात् आगामी बुधबारसम्म अध्यादेशमार्फत ल्याइएको चिकित्सा शिक्षा विधेयक...

भुमेको बजेट साढे ३१ करोड

रुकुम(पूर्व)को भुमे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७५/०७६ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । गाउपालिकाले गाउँसभामा आगामि आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट एकैसाथ पेश गरेको छ । सभामा कुल साढे ३१ करोड बराबरको अनुमानित बजेट पेश गरेको...

विस्तारकारी मौद्रिक नीतिको तयारी

विस्तृत मुद्राप्रदाय वृद्धिदर २० प्रतिशतभन्दा बढी र आन्तरिक कर्जा वृद्धिदर ३० प्रतिशतभन्दा बढी राख्ने लक्ष्य नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि विस्तारकारी मौद्रिक नीति ल्याउने तयारी गरेको छ । सरकारले लिएको ८ प्रतिशत उच्च आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउन...

किन पक्राउ परेनन् कामदार ठगीमा संलग्न व्यवसायी ?

वैदेशिक रोजगारी क्षेत्रको ठगीमा संलग्नविरुद्धको कारबाहीमा सरकारको सक्रियता कमजोर देखिएको छ । रोजगारीका लागि मलेसिया जाने कामदारमाथि ठगीधन्दा चलाउँदै आएका भिएलएन, वन स्टप सेन्टर (ओएससी) र केही मेडिकल व्यवसायीविरुद्ध प्रहरी कारबाही अगाडि बढाएको सरकारले बाँकी संस्थाहरूलाई भने कारबाही गर्न कुनै चासो...

बजेट आएकै दिनबाट झन्डै १ दर्जन कर कार्यान्वयन

संविधानअनुसार सरकारले आगामी आर्थिक वर्षका लागि हरेक १५ जेठमा संसद्मा बजेट प्रस्तुत गर्नुपर्छ । बजेटमा सरकारले कतिपय करका दरमा परिवर्तन गरेको हुन्छ भने कतिपय अवस्थामा करको दायरामा समेत फेरबदल गरेको हुन्छ । अर्थ मन्त्रालयले सामयिक कर असुली २०१२ अनुसार सार्वजनिक गरेको आदेशअनुसार...

तनहुँ जलविद्युतको विद्युत् खरिद–बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १ सय ४० मेगावाट क्षमताको विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । प्राधिकरणतर्फका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पिपिएका रूपमा...