Aafno Khabar
आर्थिक

वार्षिकोत्सबको अवसरमा मुक्तिनाथ विकास बैंकका विभिन्न कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । काठमाडौंको बत्तिसपुतली, ललितपुरको...

सरकार र उखु किसानबीच पाँचबुँदे सहमति, रोकियो किसानको आन्दोलन

काठमाडौं । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति भएको हो । यससँगै उखु किसानको आन्दोलन स्थगित छ । सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता...

सुन इतिहासकै महँगाे, ताेलाकाे ७४ हजार ५ सय

काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४...

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईले वृद्धि...

१० दिन बन्द गर्दा ३२ कराेड घाटा भयाे : ह्याचरी सङ्घ

चितवन । १० दिनसम्म कुखुराका चल्ला उत्पादन बन्द गरेको नेपाल ह्याचरी उद्योग सङ्घले बुधबारदेखि फेरि चल्ला उत्पादन सुरु गरेको छ । लागतअनुसारको मूल्य नपाएको भन्दै गएको मंसिर २९ गतेदेखि उत्पादन बन्द गरेको सङ्घले बुधबारदेखि फेरि नियमित चल्ला उत्पादन सुरु गरेको हो...

लमजुङमा बर्सेनि सुन्तला उत्पादन घट्दै : किसानहरु चिन्तित

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–१, ठूलो धिमिरेका विष्णुप्रसाद पन्त २०४८ सालदेखि सुन्तला खेतीमा संलग्न हुनुहुन्छ । ४ रोपनी जग्गाबाट सुन्तला खेती सुरु गर्नुभएका पन्तले पछि ८ रोपनी जग्गामा विस्तार गर्नुभयो । विगतमा सुन्तला खेतीबाट राम्रै कमाइ भएर सजिलै गुजारा चलेको भए...

रासायनीक विषादीको प्रयोग र स्वास्थ्यमा पारेको प्रभावबारे सर्वेक्षण

चितवन । जनस्वाथ्य प्रतिष्ठान, जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र जिल्ला समन्वय समिति, चितवनको आयोजनामा रासायनिक विषादीको प्रयोग र यसले स्वास्थ्यमा पारेको प्रभावबारे सर्वेक्षण सम्पन्न भएको छ । चितवनका विभिन्न ठाउँमा गरिएको सर्वेक्षणमा कृषिसँग सम्बन्धित १४ जना सहभागि भएका...

नक्कली नोटको कारोवार गर्ने बङ्गलादेशी पक्राउ

भक्तपुर। एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद,...

जंगली जनावरले बाली नष्ट गर्न थालेपछि कृषक तनावमा

सर्लाही । सर्लाहीका किसानलाई जङ्गली जनावरले दुःख दिन थालेको छ । निलगाई, बँदेल, बाँदरलगायतका जङ्गली जनावरले बालीनाली खाएर सखाप पार्न थालेपछि जिल्लाका किसान निराश भएका छन् । पछिल्लो समय बढ्दो वन विनाशका कारण जङ्गली जनावर किसानको खेतबारीमा पसेर कृषि उपज...

लक्ष्मी बैंकको १५ प्रतिशत बोनस प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंकको १५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ । बैंकको आईतबार राजधानीमा सम्पन्न १९ औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरेको हो । बैंक गत आर्थिक बर्षमा १ अर्ब...