Aafno Khabar
आर्थिक

आन्तरिक उडानकाे भाडा घट्याे

काठमाडाैं । हवाई इन्धनकाे मूल्य घटेपछि निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडा घटाएका छन् । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको संस्था नेपाल वायुसेवा संघको बिहीबार बसेको बैठकले भाडा घटाउने निर्णय गरेको हो । आयल निगमले गएकाे मंगलबार हवाई इन्धनको मूल्य...

सुनचाँदीकाे मूल्य घट्याे

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन ७५ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे । यस्तै, बिहीबार तेजावी सुन...

पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

माेरङ । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अनावश्यक हल्लाको पछि नलागी पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रति आम उपभोक्ता सशंकित हुँदै नेपाल–भारत सीमाना बन्द हुने आधारहीन खबरका आधारमा चाहिनेभन्दा बढी पेट्रोलियम पदार्थ...

सुनकाे मूल्य ताेलामा हजार रुपैयाँ बढ्याे

काठमाण्डाै । सुनको मूल्य बुधबार तोलामा १ हजार रुपैयाँले बढेको छ । मंगलबार ७५ हजार ५०० रुपैयाँ ताेलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा...

ग्यास नपाएर तनाबमा हुनुहुन्छ ? विद्युतीय चुल्हो सस्तो र उपयुक्त विकल्प छ नि !

काठमाडौं । कालोबजारी हुन थालेपछि खाना पकाउने एलपी ग्यासको हाहाकार छ । उपभोक्ताले मागेका बेला ग्यास नपाइरहेका बेला विज्ञहरुले भने ग्यासको विकल्पको रुपमा खाना पकाउने विद्युतीय उपकरण र चुल्होको प्रयोगलाई प्रोत्साहित गर्न सुझाव दिएका छन् । नेपालमा लोडसेडिङ हटिसके पनि...

सुनकाे भाउ घट्याे

काठमाडाैं । सुनको भाउ मङ्गलबार एकैदिन तोलामा २ हजार रुपैयाँ घटेको छ । मङ्गलबार सुनकाे मूल्य तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ७७ हजार ५...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको छ। अब पेट्रोलको...

सुनकाे मूल्य ५०० रुपैयाँ बढ्याे

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । आइतबार ७७ हजारमा कारोबार भएको छापावाला सुन सोमबार ५०० रुपैयाँ बढेर ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै तेजावी सुन पनि आइतबार...

एकैदिन ३ हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाण्डाै – शुक्रबार सुनको मूल्य घटेको छ । एकै दिन तोलामा ३ हजार रुपैयाँले सुनको मूल्य घटेको हो । बिहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

अनावश्यक ग्यास भण्डारण गर्दा काठमाडाैंमा ग्यासको अभाव

काठमाडाैं । नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ । निगमले सूचना निकालेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाइन देखिएकाे भन्दै ग्यास अभाव नहुने...