Aafno Khabar
आर्थिक

सुनकाे भाउ बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनको भाउ बिहीबार १६ सय रुपैयाँले बढेको छ । सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ । गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि निरन्तर बढीरहेको छ । चाँदीकाे पनि भाउ...

मन्त्रालयले भन्छ देशका कुनै पनि ठाउँमा मल अभाव छैन, किसान भन्छन् मल पाइएन

काठमाडौं । देशका कुनै पनि ठाउँमा मल अभाव नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दावी गरेको छ । पत्रकार सम्मेलन मार्फत मन्त्रालयले गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ‘धेरै...

सुनको भाउ फेरि बढ्यो

काठमाडौं । सुनको भाउ बुधबार फेरि बढेको छ । तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ मंगलबार पनि पाँच सय रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ...

सुनको भाउ घट्यो, तोलाको कति ?

काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चादिको...

फेरि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडाैं । बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ । मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार...

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य मंगलबार एक हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य...

माउन्टेन इनर्जीको १९ लाख कित्ता आइपिओ आजदेखि निष्काशन

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आजदेखि सर्वसाधारणका लागि १९ लाख ६७ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले प्रति इकाइ १०० रुपैयाँका दरमा जारी पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो। सर्वसाधारण समूहतर्फको शेयरमध्ये २ प्रतिशत...

राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्रि गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । केन्द्रीय बैंकको सूचनाअनुसार ट्रेजरी बिल बोल कबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो । सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये पाँच...

आजदेखि खसीबोका बिक्री शुरु, प्रतिकिलो ५ सय ६० रुपैयाँ मात्र

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ । थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ । दाङ र मकवानपुरबाट काठमाडौं ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५...

बैंकहरुले सार्वजनिक गरे ब्याजदर, कुन बैंकले कति लिन्छन ब्याज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७७ कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । यस्तो छ बैंकहरुको स्थिर ब्याजदर : राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले हायर पर्चेज कर्जा ५ वर्षका लागि साढे ९ प्रतिशत, घर...