Aafno Khabar
suvakamana add

रोनाल्डो कोरोना भाइरस संक्रमित

  • आफ्नो खबर
  • २०७७ आश्विन २८ गते प्रकाशित

रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशनले जनाएको हो ।

३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको बताइएकाे छ । उनी अहिले आइसोलेशनमा छन् ।