Aafno Khabar
Uncategorized

बर्खा लागेसँगै पूर्व सुचनाका लागि भारतको भर

वर्षेनी वर्षाले ढुवानमा पर्दै आएको  दार्चुला सदरमुकाम बाढीको कति जोखिममा छ ?  महाकालीमा कति पानी आउँदैछ ? भन्ने सूचना लिनेदिने उपकरण नेपालसँग छैन । बाढीको पूर्व सूचना दिने उपकरण नहुँदा  पूर्व तयारी गर्न समस्या परेको सरोकारवालाले बताएका छन् । वर्षासँगै...

विराटनगरबाट अझै हटेन भारतीय दुतावासको कार्यालय

बिराटनगर महानगरपालिका १२ स्थित थापा निवास टोलमा ८ बर्षदेखी अवैध रुपमा राखिएको भारतीय दुतावासको फिल्ड कार्यालय अझै हटाइएको छैन । औचित्य समाप्त भएकोले भारतले कार्यालय हटाउने घोषणा गरेको एक महिना बितिसक्दा पनि अझै कार्यालय बन्द नभएको हो । २०७४ मंसिर...

खैरहनीमा बस दुर्घटना हुँदा एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

 पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको...

मुक्तानको काकलिङ सार्वजनिक

कवि मुक्तान थेबाको कविता कृति ‘काकलिङ’ शनिबार विमोचन भएको छ । उन्मुक्त पुस्तासँग सम्बद्ध कवि थेबाको कृतिमा तामाङ भाषामा लेखिएका ३८ कविता छन् । कृति तामाङ भाषाविद् अमृत योञ्जन, कवि तथा पत्रकार फूलमान बल, कवि विना थिङ र कवि तथा...

नयाँघरेको औँला– औँलामा अस्ट्रेलिया

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औँला–औँलामा अस्ट्रेलिया’ लोकार्पण भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गरेका हुन् । विमोचनका क्रममा जोशीले नेपाली निबन्ध र नियात्राका क्षेत्रमा नयाँघरेले उल्लेखनीय योगदान पु-याएको बताए । ‘यस कृतिले अस्ट्रेलियाली आदिवासीबारे स्पष्टसँग उल्लेख...

सर्कस धाउँदै दिशा पटानी

अभिनेत्री दिशा पटानीले करिअरमा निकै ठूलो छलाङ मारेको चर्चा बलिउडमा सुरु भएको छ । जब उनी सलमान खानको फिल्म ‘भारत’मा मुख्य भूमिकामा अनुबन्धित भइन् तब उनको चर्चा चुलिएको हो । यतिवेला दिशा पटानी मुम्बईको एक सर्कसमा तालिम लिइरहेको पनि भारतीय...

४१ वर्षदेखि खाली खुट्टै यात्रा

वर्तमान समयमा मानिस, ऐशआराम, सुखसुविधा र विलासिताका साधनको यति धेरै सौखिन भइसकेको छ कि, ऊ यसमा पनि स्वचालित उपकरणको खोजीमा छ । सामान्य वस्तुको विकल्प आजको मानिस ‘ब्रान्ड’मा खोजिरहेको छ । सत्ता र शक्तिमा पुगेकाहरू अझ बढी ऐयासी छन् तर...

सार्वजनिक प्रशासन : अपेक्षा र आलोचना

राष्ट्रसेवकको विलासी जीवनशैली र सरकारी तथा सार्वजनिक सम्पत्ति र स्रोत–साधन दुरुपयोगका घटनाको सामान्यीकरण हुन गई सिंगो प्रशासनमाथि नै ‘घुस्याहा र भ्रष्ट’को कालो धब्बा लाग्ने गरेको छ सार्वजनिक प्रशासन अवधारणा प्रसिद्ध विद्वान् एवं अमेरिकाका तत्कालीन राष्ट्रपतिले सार्वजनिक प्रशासनलाई राजनीतिशास्त्रको विधाबाट अलग...

सुन तस्करीमा प्रयोग हुँदै गड्डाचौकी नाका

भारतीय तस्करले सुन तस्करीका लागि अब कञ्चनपुर र कैलालीस्थित गड्डाचौकी नाका प्रयोग गर्ने गरेको देखिएको छ । गड्डाचौकी भारत–नेपाल जोड्ने मुलुककै चौथो महत्वपूर्ण नाका मानिन्छ । डेढ महिनाको अवधिमा गड्डाचौकी नाका हुँदै भारतीय बजारमा लैजाँदै गरेको अवस्थामा साढे तीन केजी सुन बरामद...

कांग्रेस इतिहासमै कमजोर

राजनीति जिते पनि कांग्रेस अहिलेको निर्वाचनमा हार्दा लडाइँमा पराजित सिपाहीको मानसिकताबाट ग्रस्त देखिन्छ निर्वाचनमा पराजय भएको लामो समयसम्म पनि कांग्रेसले आफूलाई रूपान्तरण गर्न र गति दिन सकेको छैन । हारको पीडालाई शक्तिमा बदल्न र पार्टीमा आन्तरिक एकता कायम गर्नसमेत नसक्दा सडकदेखि...