काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुसँग प्रतिष्पर्धाका लागि पार्टीको झण्डालाई व्यापारका लागि प्रयोग गर्न रोकेर समाजवादको बहसमा उत्रार्न आवश्यक रहेको बताएका छन् । गणेशनमान सिंहको स्मृति दिवसका अवसरमा प्राध्यापक बहस चौतारीले आयोजना गरेको अर्चुअल कार्यक्रममा वरिष्ठ नेता...