Aafno Khabar

काठमाडौं उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 20, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ६०२ जना रहेका छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन् ।