फाइल तस्बिर ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले मन्त्रिपरिषद् पुनर्गठनबारे आ–आफ्नो धारणा राखेका हुन् । बैठकका अन्य एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्नेछ ।