काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना...
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त हुनुभएको छ। कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ । यसअघि किशोर...
दार्चुला । दार्चुला जिल्ला प्रहरी कार्यालयबाट सरुवा भएर दार्चुलाकै दुर्गम क्षेत्र हुति जादैं गरेका सई धु्रव रावलको दार्चुला सदरमुकाम बाङाबगरस्थित एक होटलमा कृत्यु भएको छ । शुक्रबार विहान ४ः बजे शौचालयमा लडेको अवस्था भेटिएका सईलाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा...
स्याङ्जा। स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर मृत्यु भएका नौ जनाको रामनदी धाम राम्दीमा सामूहिक अन्त्येष्टि गरिएको छ । स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधामको कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका...
काठमाडौं । आजबाट पानी पर्न कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी पर्न कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । तर केही ठाउँमा...
काठमाडौं । एसिड आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको सरकारले बताएको छ । भदौ २५ गते एसिड आक्रमणमा परेकाहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिवद्धता अनुसार नयाँ कानूनको मस्यौदा तयार...
काठमाडौं । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित भएका छन् । ठाउँठाउँमा पहिरोले क्षति पुर्याएको छ भने बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र खसेको...
काठमाडौं । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले...
काठमाडौं । गएको २४ घण्टामाा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म ४५३ जनाको कोरोनाका कारण मृृत्यु भएको पुष्टि भएको छ। बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७...