Aafno Khabar

नेपालमा थप १७ जनाको कोेरोना संक्रमणबाट मृत्यु

  • आफ्नो खबर
  • September 24, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । गएको २४ घण्टामाा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसहित नेपालमा अहिलेसम्म ४५३ जनाको कोरोनाका कारण मृृत्यु भएको पुष्टि भएको छ।

बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ।