Aafno Khabar
ट्रेन्डिङ खबर

शुल्क समायोजन नगरे ८ ल्याबको स्वीकृति खारेज हुने

काठमाडौं । पीसीआर परीक्षणको शुल्क बढी लिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएको भन्दै तत्काल...

उपत्यकामा मात्रै ९०२ कोरोना संक्रमित, काठमाडौंमा ६९७

काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंम ६९७, ललितपुरमा ११२, भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका...

पछिल्लो २४ घण्टामा थप १५५४ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५५४ जना कोरोनाका संक्रमित थपिएका छन्। योसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टामा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यमेसहित हालसम्म देशभर ५६...

वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

काठमाडौं । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक...

कोरियाली भाषाको परिक्षा सन् २०२१ मा हुने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का...

लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न नयाँ निर्देशिका जारी

काठमाडौं । कोरोनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यान दिँदै सरकारले कम्पनीहरुको लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न नयाँ निर्देशिका जारी गरेको छ । लेखा परीक्षणमान बोर्डले कोरोना लगायत विषम परिस्थितिका बेला कस्ता मापदण्डका आधारमा लेखा परीक्षण गर्ने भनी हालै एक निर्देशिका...

पीसीआर परीक्षणमा धेरै शुल्क लिने निजी प्रयोगशालालाई कारवाही हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । सरकारले तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न...

काठमाडौं उपत्यकामा मात्र ९३४ जनालाई कोरोना सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले देशभर कुल संक्रमितको संख्या...

नेपालमा थपिए १५१३ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् । अहिले...

ओम्रीलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ओम्नी कम्पनी लाई सार्वजनिक अनुगमन खरिद कार्यालयबाट भएको कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।...