Aafno Khabar
ट्रेन्डिङ खबर

दशैंमा काठमाडौंबाट गाउँ नजान सरकारको आग्रह

काठमाडौं । दशैंमा काठमाडौंबाट गाउँ नजान सरकारले आग्रह गरेको छ । दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न सरकारले आग्रह गरेको हो। मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र...

रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न अनुमती

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक...

उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंका ७८३, भक्तपुरका ११६...

प्रदेश ५ को सभामा कांग्रेसका सांसदले गरे तोडफोड

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन्। सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए। सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने...

कोरोना संक्रमणबाट पाँच दिनकी बालिकासहित ७ जनाको मृत्यु

  काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँच दिने बालिकाको पनि ज्यान गएको छ । मन्त्रालयका अनुसार मृतक मध्ये बाँकेका एक पुरुष र एक महिला छन्...

उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा काठमाडौंमा १३७३ जनासहित १५९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंका...

थप २२५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । संक्रमितमध्ये ६४ हजार २९ जना निको भएर घर...

उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार काठमाडौंका १००१, भक्तपुरका ६७...

बाजुरामा एकै परिवारका ५ जना कवाडी खोलामा बेपत्ता

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ५ को एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको...

कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ...