Aafno Khabar
ट्रेन्डिङ खबर

नेपालमा काेराेना संक्रमित ६ सय जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६०० पुगेको छ...

थप २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ...

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुने भएको छ । हिजो अबेरसम्म भएको वार्ता सकारात्मक भएको र आज फेरि वार्ता हुने दुवै पक्षले बताएका छन् । हिजो दिनभरि नै चलेको छलफल सकारात्मक भएकाले आज...

गुण्डा नाइके राधे भण्डारी पक्राउ

काठमाडौं । जनप्रतिनिधिलाई धम्की दिएपछि धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा...

प्रधानमन्त्री ओलीलाई नायिका रिचा शर्माको पत्र

काठमाडौं । नेपालमा बढ्दो बलात्कारका घटना उदृत गरेर नायिका ऋचा शर्माले प्रधानमन्त्रीका नाममा खुला पत्र लेखेकी छिन् । पछिल्लो समय देशभर बलात्कार घटना घटिरहेका अवस्थामा देशमा बालबालिका एवं नारी सुरक्षाको चुनौति खडा भएको उनले पत्रमा उल्लेख गरेकी छिन् । सरकारमाथि...

यो वर्षको दशैंमा कुन देशमा बस्ने नेपालीले कति बेला टिका लगाउने ?

काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको दिल्लीमा बिहान...

नेपाल एयरलाइन्सको महाप्रवन्धकमा डिमप्रकाश पौडेल नियुक्त

काठमाडौं । सरकारले डिमप्रकाश पौडेललाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रवन्धकमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहनुभएका पौडेललाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।

दशैंमा सार्वजनिक स्थानमा पिङ नहाल्न सरकारकाे आग्रह

काठमाडौं । सरकारले दशैंमा मन्दिरमा भिडभाड कम गर्न पुजारीहरुमात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ संक्रमणबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन यस्ताे आग्रह गर्नुभएकाे हाे ।...

उपत्यकामा थप २५४० जनामा कोरोना पुष्टि

काठमाडौं । उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार काठमाडौंका २०८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । बिहीबार नेपालमा थप...

थप ४३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर...