काठमाडौं । सरकारले डिमप्रकाश पौडेललाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रवन्धकमा नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहनुभएका पौडेललाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।