Aafno Khabar
ट्रेन्डिङ खबर

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर...

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

काठमाडौं । दशैँको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने...

दशैँको आठौं दिन : महाअष्टमी, आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदै

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । बडादशैँको आठौं दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । आजैका दिन राति कालरात्रि मनाइन्छ । कालरात्रिको पूजा...

पूर्वप्रधानमन्त्री डा. भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले कोरोना लागेको जानकारी दिनुभएको हो । भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो...

आजदेखि क्लिन फिड लागू, अब यी च्यानल टेलिभिजनमा आउने छैनन्

काठमाडौं । आजबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका...

बालबालिका इन्टरनेटको पहुँचमा, मानसिक रोगको शिकार हुने डर

पर्वत । कोरोना (कोभिड–१९) का कारण ०७६ चैत ११ गतेबाट सरकारले पहिलो चरणको लकडाउन ग¥यो । सामान्य जनजिवन चलेको समयमा कोरोना नियन्त्रणका लागि भन्दै सरकारले एक्कासी लकडाउनको घोषणा गर्दा आम नागरिकको दैनिकी ठप्प भयो । एक हप्ताका लागि भनेर गरिएको...

आज दशैंको छैटौं दिन साहसको प्रतीक कात्यायनीदेवीको पूजा गरिँदै

काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस...

उपत्यकामा एकैदिन थपिए ३१०७ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् । पछिल्लो २४ घण्टामा मात्र २९९६...

२४ घण्टामा थपिए ५७४३ संक्रमित, कुल संक्रमित पुगे १ लाख ३९ हजार बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७ सय ४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १...

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ। उहाँको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री नेम्वाङको स्वाब लिइएको थियो । मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह...