Aafno Khabar
ट्रेन्डिङ खबर

कोरोना संक्रमितलाई नगरपालिकाले पाँच हजार दिने

काठमाडौं । तारकेश्वर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट पोजेटिम भइ होम आइसोलेसनमा बसेका व्यक्तिलाई ५ हजार दिने भएको छ । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई ५ हजार रुपैयाा दिने भएको हो । नगरपालिकाभित्र कोरोना सङ्क्रमित...

काठमाडौं-रक्सौल रेलमार्ग निर्माणको डीपीआर बनाउने जिम्मा भारतलाई

काठमाडौं । सरकारले काठमाडौं –रक्सौल जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडलाई अनुमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले काठमाडौं –रक्सौल अन्तरदेशीय रेलमार्ग निर्माण तथा सञ्चालन गर्न...

ईयूले भन्यो : नेपालको हवाई सुरक्षा सकारात्मक बाटोमा, प्रतिबन्ध हट्ने संकेत

काठमाडौं । नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली सङ्घ (ईयू) ले उडान खुला गर्न सकिने सङ्केत दिएको छ । हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको...

पहिलो पटक एकीकृत रुपमा सार्वजनिक भएको परराष्ट्र नीति यस्तो छ (पूर्णपाठ)

काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलो पटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ नयाँ परराष्ट्र नीति सार्वजनिक...

श्वेताले भनीन् आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णय स्विकार होला?

काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफु जीवनको नयाँ यात्रामा प्रवेश गर्न लागेको बताएकी छन् । श्वेता मंसिर २२ गते सोमबार बिवाह बन्धनमा बाधिन लागेकी हुन् । ‘म जीवनको दु :खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’...

आज देशैभरी मौसम बद्ली हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । आज देशभरको मौसम बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम बद्ली भएको छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको महाशाखाको...

कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि...

मिस नेपाल वर्ल्ड–२०२०को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं । मिस नेपाल वर्ल्ड–२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् । मिस नेपाल सुपरनेसनलको...

प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाडने ओलीको अडान, बल प्रयोग गरे दुर्घटना हुने चेतावनी

काठमाडौं । शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको हो ।...

काेराेना अपडेट : थप १०२४ जना संक्रमित, १० जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने अहिलेसम्म २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन्...