Aafno Khabar
ट्रेन्डिङ खबर

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह: उपलब्धीको रक्षा गर्न सबै एक होऔं

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा बालुवाटारमा सुरु भएको बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका...

विप्लव समूहले गर्यो शिक्षकको गोली हानी हत्या

विराटनगर । मोरङको मिक्लाजुङमा मंगलबार बिहान शिक्षकको गोली हानी हत्या भएको छ । शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको...

दोश्रो बिवाह गर्दै मनोज गजुरेल

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोश्रो बिवाह गर्ने भएका छन्। एपीवान टेलिभिजनको कार्यक्रम तमसोमा ज्वतिर्गमयमा कुराकानी गर्दै गजुरेलले अबको केही समयमा आफु बैवाहिक बन्धनमा बाधिन लागेको बताएका हुन् । पश्नकर्तालाई बिवाहको बारेमा धेरै नखोजल्न आग्रह गरेका गजुरेलले बिवाह पछि...

विवादित न्यायाधीशले सिद्धबाबालाई दिए सफाइ! के थियो न्यायाधीश विवादित हुनुको कारण ?

काठमाडौं । बलात्कार मुद्दाका आरोपी कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले अदालतबाट सफाइ पाएका छन् । सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले उनलाई सफाइ दिएका हुन् । अनुयायीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सिद्धबाबालाई १६ मंसिर...

विश्वराज पोखरेलविरुद्ध उजुरी, रोकिएला त उनको प्रहरी महानिरीक्षक बन्ने बाटो ?

काठमाडौं । गृह मन्त्रालयले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न मंसिर...

नेपालमा महिलाको तुलनामा पुरुषले अत्याधिक मदिरा पिउने, तर पुरुष नै खुसी (रिपोर्टसहित)

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण अनुसार नेपालमा महिलाभन्दा पुरुष बढी खुसी रहेको एक देखिएको छ । विभागले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण (२०७५–७६) अनुसार १५–२४ वर्ष र १५–४९ वर्ष उमेर समूहमा महिलाभन्दा पुरुष बढी...

बेहुली हुँदा यस्ती देखिइन् श्वेता (तस्विरहरु)

काठमाडौं । नायिका श्वेता खड्का बिवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिवाह गरेकी हुन् । श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो बिवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि...

लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना प्रहरी फन्दामा

काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना...

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा सोमबार १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालका विभिन्न जिल्लामा कहाँ कति कोरोना संक्रमित थपिए त ? पछिल्लो...

कोरोना परीक्षण घट्यो, ६२२० जनाको परीक्षण हुँदा १०१४ जनामा संक्रमण

काठमाडौं । नेपालमा सोमबार १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५...