Aafno Khabar
ट्रेन्डिङ खबर

कोरोना त्रासका बीच यसरी हुँदैछ पशुपतिमा शिवरात्रि मनाउने तयारी

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको शिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य सचिव डा. प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन...

सन् १९८४ मा हराएको मूर्ती अमेरिकाले नेपाललाई फिर्ता गर्‍यो

काठमाडौं । नेपालबाट ३६ वर्षअघि चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति (लक्ष्मी नारायण)को मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई अमेरिकी सरकारले सो मूर्ती हस्तान्तरण गरेको हो। शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले...

नेकपा संसदीय दलमा बहुमत कसको ? यस्तो छ अवस्था !

काठमाडौं । नेकपा ओली समुह संसदीय दलको बैठक आज बस्दैछ । औपचारिक रुपमा विभाजन भइनसकेको नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार बोलाएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । बैठकपछि दलका नेता प्रचण्डले आफूहरुको पक्षमा...

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज पनि दुई खेल

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् । दिउँसो सवा १२ बजे चौथो स्थानमा रहेको ब्वाइज युनियन र टुसाल क्लब तथा दिउँसो साढे तीन बजे दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब र श्री भगवती...

काठमाडौंसहित देशका मुख्य यी ठाउँमा आज बत्ती जानेछ

काठमाडौं । आज काठमाडौंका केही स्थानसहित काठमाडौं बाहिरका मुख्य सहरमा फिडर लाइन सटडाउन गरिने भएको छ । ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैँसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खोकना फिडरअन्तर्गत पर्ने...

मेलम्चीको पानी सुन्दरीजलमा आउँदा प्रधानमन्त्री हेर्न जाने

काठमाडौं । वर्षौदेखि काठमाडौंबासीको प्यास मेटाउने आशा देखाइएको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।...

सार्वजनिक हुँदै विप्लवले भने ‘जनता के चाहन्छन् भन्ने बुझ्न जनमत आवश्यक छ’

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव औपचारिक रूपमा सार्वजनिक हुनुभएको छ । सरकार र सो पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित हुनुभयो । समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई...

चीनमा कसरी हुन्छ कृत्रिम वर्षा र हिमपात ?

एजेन्सी । चीनको बेइजिङ संसारकै सबैभन्दा प्रदूषितमध्येको एउटा सहर हो। तर त्यहाँ बादल हटेर घाम लागेको देखियो भने त्यो दिन कुनै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता वा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना भइरहेको हुन्छ।त्यो कुनै संयोग होइन। चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन...

इन्फ्रास्ट्रक्चर बैंकको सेयरकाे मूल्य कतिसम्म जाला ?

काठमाडौं । सेयर बजारमा यतिबेला नेपाल इन्फ्रास्ट्रक्चर बैंक सबभन्दा धेरै चर्चामा छ। यो कम्पनीको सेयर चर्चामा आउनुको मुख्य कारण यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए। यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो। बाँडफाँट...

१ सय ४ वर्षअघि बनेको सुरुङमार्ग जसलाई सरकारले किन ब्यूत्याउन खोज्दैछ ?

काठमाडौं । एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब ५ करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको...