Aafno Khabar
ट्रेन्डिङ खबर

मुक्तिनाथ मन्दीरमा भारतीय पर्यटकक बढ्न थाले

मनाङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुले पवित्र तीर्थको रुपमा लिने मुक्तिनाथ मन्दीरमा अहिले भारतीय पर्यटकको संख्या बृद्धि हुन थालेका छन् । हिमालपारीको जिल्ला मुस्ताङसँग जोडीने हवाइ मार्ग पोखरा–जोमसोममा मार्च ६ देखि शुरु भएको हवाइ उडान पछि हवाइ मार्गको प्रयोग गरी...

पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्ने नेपाल पक्षको निस्कर्ष

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय नेताको भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निस्कर्ष निकालेको छ । बैठकपछि नेकपा नेता रघुजी पन्तले हिजोका कुरालाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो...

एमाले ब्यूँतिएपछि पहिलो पटक मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ। ओली...

४ सन्तानसहित दैलेखकी एक महिला कर्णाली नदिमा हाम फालिन

सुर्खेत । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी छन। नदीमा हाम फालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय...

नेपाल पक्ष किन गयो नेकपा एमालेमा ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता खारेज गरेपछि माधवकुमार नेपाल पक्ष एमालेमा फर्कने निर्णय गरेको छ । सोमबार बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुले एमालेमा फर्कने र्णिय गरेको हो । यसअघि आइतबार सर्वोच्च अदालतले केपी...

मेलम्चीको पानी : काठमाडौंको २ दशक लामो सपना पूरा (भिडियोसहित)

काठमाडौं । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ । मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही समयसम्म...

विश्वकै सबैभन्दा जेठी जङ्गली चरीले ७० वर्षको उमेरमा बचेरो कोरलिन

एजेन्सी । विश्वकै सबैभन्दा जेठी जङ्गली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन्। लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुअरी १ तारिखका दिन बचेरो कोरलेको अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसले जनाएको हो। सामान्यतया लेसेन...

ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने देउवाको संकेत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न लोभ नभएको बताउनुभएको छ । आज देउवा निवासमा बुढानिलकण्ठमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता भनेको (वेटिङ प्राइममिनिष्टर) भए पनि आफू भने प्रधानमन्त्री पदको पछि नलागेको बताउनुभयो ।...

ज्योति लाइफको आइपो कसरी भर्ने ? कतिले पाउँछन सेयर ?

काठमाडौं । फागुन २६ गतेसम्म भर्न सकिने गरी ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ खुलेको छ । ज्योतिको आइपिओ भर्ने मध्य ५ लाख ९४ हजारले १० कित्ताका दरले सेयर पाउनेछन् । ज्योतिले ६६ करोड बराबरको एक सयका दरले ६६ लाख कित्ता...

कोरोना त्रासका बीच यसरी हुँदैछ पशुपतिमा शिवरात्रि मनाउने तयारी

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको शिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य सचिव डा. प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन...