Aafno Khabar
ट्रेन्डिङ खबर

एमालेको १० औं महाधिवेशन : ओली नरिजाउने कोही पनि गएनन् पदाधिकारीमा

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक निर्वाचित हुनुभएको छ । १० औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्नुभयो । एमालेको निर्वाचन आयोगले विजयी पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली घोषणा गरेको...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन रोक्न सरकारको यस्तो कदम !

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी...

१२ घण्टापछि सुरु एमाले बन्दसत्र : रावललाई निषेध गरेर नेतृत्व घोषणा गर्ने तयारी

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिनको बन्दसत्र सुरु हुन विलम्ब भएको छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र नेतृत्वमा सहमति खोज्ने भन्दै नेताहरु छलफलमा जुटेपछि बन्दसत्रमा ढिलाई भएको हो । अध्यक्ष केपी ओलीले तयार पारेको...

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, संक्रमण दर फेरी बढने चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड–१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ रहेको...

विश्वकपमा युरो विजेता इटाली वा रोनाल्डोको टिम पोर्चुगल ?

काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफ ड्र भएको छ । जसमा युरोकप विजेता इटली र क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल एउटै समूहमा परेका छन । शुक्रबार भएको समूह विभाजनमा युरो विजेता इटाली र...

अनिदो बसेर काम गर्नु दैनिक एक बट्टा चुरोट पिए सरह

एजेन्सी । रात्रिकालीन समयमा काम गर्दा मुटुमा असर गर्ने एक अध्ययनले देखाएको छ । केम्ब्रिजस्थित एमआरसी ल्याबोरेटरी अफ मलिकुलर बायोलोजिले गरेको अध्ययनले काम गर्ने समय परिवर्तन हुँदा शरीरको तालमेल बिग्रन सक्ने र त्यसले मुटुलाई जोखिममा पुर्‍याउँने देखाएको छ। हाम्रो शरीरले...

शिक्षक राजनीतिमा नलाग्दा पार्टी प्रणाली नै कमजोर हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उहाँले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक...

जनगणना सकिन दुई दिन बाँकी हुँदा कति सकियो गणनाको काम ?

काठमाडौैं । राष्ट्रिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८५ देखि ९० प्रतिशत गणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।...

अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा लड्न तयार केपी ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशनमा आफूले कसैलाई करकापमा पारेर सहमतिमा ल्याउने प्रयास नगर्ने प्रष्ट पार्नु भएको छ । काठमाडौंमा आज आयोजित सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्र्तक्रिया उहाँले पदाधिकारीमा सहमति गर्नका लागि पनि आग्रह...

विद्यालय तहको परीक्षा पास हुन ३५ प्रतिशत अंक ल्याउनुपर्ने

काठमाडौं । विद्यालय स्तरमा विद्यार्थीको सिकाइको गुणस्तर खस्किएको भन्दै विद्यालय तहको परीक्षामा उतीर्ण हुन कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । सरकारले गठन गरेको एक अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन कुनै विषयमा न्युनतम...