काठमाडौं । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकार अहिले नै पूर्ण लकडाउन गर्नेतर्फ नरहेको स्पष्ट पार्नुभएकाे छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारकर्मीहरुकाे प्रश्नकाे उत्तरमा अहिलेकाे अवस्थामा पूर्ण लकडाउन नहुने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे 'सरकारले जहाँ संक्रमणको...