Aafno Khabar
ट्रेन्डिङ खबर

आफ्नै स्कुल बसले किचेर मोरङमा २ बालबालिकाको ज्यान गयो

मोरङ । स्कुल छुट्टी भएर घर फर्कन ठिक्क परेका बेला आफ्नै स्कुल बसले ठक्कर दिएर मोरङका दुई बालबालिकाको ज्यान गएको छ। मोरङको रंगेली ७ मा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले मंगलबार ठक्कर दिँदा दुई विद्यार्थीको ज्यान गएको हो। स्कुल...

पार्टीभित्र कन्स्ट्रक्टिभ बिद्रोह गर्ने कोइराला पक्षको निस्कर्ष

काठमाडौं । नेपाली काँग्रेसको डा. शेखर कोईराला पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेका छन् । आज काठमाडौंमा भएको कोईराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निस्कर्ष निकालेको हो । बैठकपछि...

नेपाली फिल्म खेल्दै साउथ कलाकार ब्रह्मानन्दम

नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् । निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी...

देशका अधिकांश स्थानमा वर्षा, कहिलेदेखि आउँछ मौसममा सुधार ?

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । मंगलबारदेखि भइरहेको वर्षाका कारण देशका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । वर्षा शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने...

आजको मौसम कस्तो छ ? हेर्नुहोस देशैभरको मौसमी विवरण

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका विभिन्न ठाउँमा मनसुनी वायुसँगै स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको विभागले...

मेलम्चीका नागरिक मध्यरातमा घर छोड्न बाध्य

सिन्धुपाल्चोक । गयराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । मध्यरातमा आएको बाढीका कारण सो क्षेत्रका स्थानीय त्रसित भएका थिए । बाढी आएपछि हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी मध्यरातमा घर छोडेर सुरक्षित स्थानमा गएका थिए...

वायुसेवा संचालक संघका अध्यक्षलाई पक्राउ गर्ने तयारी

काठमाडौं । बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन) का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ। नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यसका लागि निर्णय गरेर सीडीओ कार्यालयलाई सिफारिस गर्ने भएको हो।...

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव : नशामा हस्ताक्षर गरिएला ख्याल गर्नुहोला

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भ उठिरहेको बेला नेता नेपालले कहिलेकाहिं...

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार...

अमेरिकालाई पत्र लेखेको साँचो हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागि हुन नेपाली सेनाले २०७२ कात्तिक १० गते पत्र पठाएको प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराएका छन्। अमेरिकाको एसपिपीको विषयमा व्यापक प्रश्न उठेपछि समितिले शर्मालाई पनि बैठकमा डाकेको...