Aafno Khabar
खबर

लमजुङमा भूकम्पले भत्किएका घर (तस्बिरमा)

काठमाडाैं । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा केही घर भत्किएका छन् भने केही मानिस घाइते भएका छन् । बिहान पाँच बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पको...

लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

काठमाडौं । लम्जुङ केन्द्रबिन्दु बनाएर बुधबार बिहान पुन: भूकम्प गएको छ । बिहान ८ः२६ मा ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । यसअघि बिहान ५...

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

नेपालमा काेराेनाकाे तीन किसिमका भेरियन्ट, नयाँ भेरियन्ट झन् संक्रामक

काठमाडाैं । नेपालमा काेराेनाकाे तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा तीन किसिमकाे काेराेनाका भेरियन्ट फेलिएकाे पुष्टि गरेकाे हाे । गएकाे साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।...

८ हजार बढीमा संक्रमण पुष्टि, ६ हजार बढी निकाे

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १९६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण...

परीक्षा नभइ दोस्रो वर्षको अध्यापन !

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न शुरू गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो तर अनलाइनमा...

‘ताउ–ते’ चक्रवातको प्रभाव नेपालमा पाँच दिन, केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । शक्तिशाली चक्रवात ‘ताउ–ते’ का कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा अहिलेसम्म १८ जनाको ज्यान गइसकेकाे छ । अरब सागरमा विकसित अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चक्रवातका...

‘केही साता अझै चुनाैतीपूर्ण छ, संक्रमित घटेकाे भन्ने बेला भइसकेकाे छैन’

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता नेपालका लागि चुनौतीपूर्ण रहेकाे बताएकाे छ । सोमबार मन्त्रालयले सूचना जारी गरी आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको हाे । 'अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी...

थप ९२ सय भन्दा बढीमा कोरोना सङ्क्रमण, २१४ जनाको मृत्यु

काठमाडाैं । नेपालमा साेमबार थप ९ हजार २४७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएकाे छ । पछिल्लाे २४ घण्टामा २१४ जनाको संक्रमणका कारण मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएकाे पनि मन्त्रालयले...

सामाजिक सञ्जालमा नरहरि बुटी : कोरोनाभाइरसको औषधि भन्ने दाबी सही हाे ?

नेपालमा कोरोना भाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचारसम्बन्धी विभिन्न सामग्रीहरू शेयर गरेका छन् । तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी...