Aafno Khabar
खबर

भारतको बजेटमा नेपाललाई ७ अर्ब रुपैयाँ अनुदान

छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गरेको छ। भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज संसदमा ५०६ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०८ प्रतिशतले बढी रहेको छ।...

साउदीमा नेपाली श्रमिकको हितमा श्रम सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौँ — नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्न सहमति भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र साउदीका श्रम मन्त्री अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजी बीच रियादमा भएको बैठकमा यो सहमति भएको...

पेट्रोलियम पदार्थको मुल्य बृद्दी, पेट्रोल प्रतिलिटर अब १६७ रूपैयाँसम्म

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ ।   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।   ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ ।   भारतवाट मूल्य बढेर आएपछि...

चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव गरिँदै

चितवन । चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव यही माघ २५ गतेदेखि सञ्चालनगर्न लागिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र उद्योग सङ्घको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।   विदेशमा डेरीका परिकारहरुको महोत्सव हुने गरेको भए पनि नेपालमा...

एआई दुनियामा ‘डिपसिक’ को आँधी

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार सम्हालेर प्रविधि क्षेत्रमा ठूलो लगानी गर्ने योजनाहरू अघि बढाइरहेका बेला एउटा चिनियाँ एप ‘डिपसिक’ ले त्यहाँको सेयर बजार र अर्थतन्त्रमा ठूलो तरंग ल्याएको छ। ट्रम्पले शपथ लिएको दिन अर्थात् जनवरी २० मा सार्वजनिक भएको...

कुम्भ मेलामा भागदौड मच्चिँदा ठूलो क्षतिको आशंका

प्रयागराज । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाको क्रममा बुधबार राति करिब १:३० बजे एक घाटमा भगदड़ मच्चिएको छ, जसमा कयौं मानिस हताहत हुनसक्ने आशंका गरिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार, प्रयागराज सिटीका एक चिकित्सकले नाम नखुलाउने शर्तमा कम्तीमा...

पुलिसलाई हराउँदै सरस्वति राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा

चितवन । नेपाल पुलिस क्लबविरुद्ध पुनरागमन जित निकाल्दै सरस्वति युथ क्लब मिन्नानो राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा सरस्वतिले पुलिसलाई सडन डेथमा निराश बनाएको हो । त्यस अघि निर्धारित समयको...

आजको मौसमः तराईका धेरै स्थानमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं। हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

नेपाली कांग्रेसका महामन्त्री गगन थापा: “अवसर पाए आजको भन्दा राम्रो सरकार चलाउँछु”

भक्तपुर— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्रीभन्दा राम्रो सरकार सञ्चालन गर्ने क्षमता कांग्रेसमा रहेको दाबी गरेका छन्। आइतबार मीनकुमारी राणा प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री बन्ने अवसर पाए कुशलतापूर्वक देश चलाउन सक्ने बताएका हुन्। "आजको प्रधानमन्त्री,...

ट्रम्पको आदेशपछि अमेरिकाले वैदेशिक सहायता रोक्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारका वैदेशिक सहायता स्थगन गर्ने आदेश जारी गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले नयाँ सहायता र हाल कायम रहेको अनुदान ९० दिनसम्म समीक्षा गरी निर्णय गरिने जनाएको छ। सन् २०२३ मा अमेरिकाले ६८ अर्ब डलर बराबरको...