Aafno Khabar
खबर

देशभर सामान्यदेखि पूर्ण बदली, आइतबार पनि यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । देशभरको मौसम आइतबार सामान्यदेखि पूर्ण बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकोले मनसुन सक्रिय छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि...

चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा रुपाले दिइन् उजुरी

काठमाडाैं । सञ्चारकर्मी रूपा सुनारले आफ्नो चरित्र हत्या गरेको भन्दै नौवटा अनलाइन पोर्टलविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा...

२०१६ जनामा संक्रमण पुष्टि, ३० जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा २०१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमणबाट देशभर ३० जनाको ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा संक्रमण पुष्टि भएको हो...

त्रिविका सबै परीक्षा दशैंअघि सक्ने तयारी, परीक्षा दिन काठमाडौं आउन नपर्ने

काठमाडाैं । कोभिड-१९ कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा दशैंअघि नै सक्ने तयारी गरिएको छ । महामारीमा घर गएका विद्यार्थीले परीक्षा दिनका लागि काठमाडौं आउन नपर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार, रोकिएका सबै परीक्षा दशैंअघि सकेर परीक्षा...

यी क्षेत्रमा भारी वर्षा, यस्तो छ तीन दिनको माैसम पूर्वानुमान

काठमाडाैं । मनसुन सक्रिय भएपछि शनिबार पनि देशभर वर्षा भइरहेकाे छ । मनसुनी वायुका प्रभावले शनिबार दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे अनुमान...

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा फारम बुझाउने म्याद थप

काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा...

थप २ हजार ४७६ जनामा काेराेना संक्रमण, २७ जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५...

स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि (सूचनासहित)

काठमाडौं । स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन १० गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् । वार्षिक...

सार्वजनिक सवारी सञ्चालनकाे तयारी, संक्रमितकाे संख्या हेरेर निर्णय गरिने

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सवारी सञ्चालन गर्नेबारे सरोकारवाला निकायसँग बिहीबार छलफल गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीको अध्यक्षतामा यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायी, यातायात मजदुर संगठन, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा...

यी ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडाैं । शुक्रबार देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार बिहानदेखि प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि...