Aafno Khabar
खबर

मनसुनी न्यून चापीय रेखा तराई नजिक, यस्ताे रहनेछ बुधबारकाे माैसम

काठमाडौं । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार देशभर सामान्य देखि...

निषेधाज्ञाकाे फेरिएकाे माेडालिटीमा के खुल्ने, के नखुल्ने ?

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी फेरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले मोडालिटी परिवर्तनको निर्णय गरेको हो । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ ८ गतेसम्म थप गरिएकाे छ । मंगलबार...

बढे काेराेना संक्रमित, २४ घण्टामा ४९०४ जनामा पुष्टि

काठमाडाैं । बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक बढेको देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यही...

बिहीबारदेखि पुन: मनसुन सक्रिय : कहाँ–कहाँ वर्षाकाे सम्भावना ?

काठमाडाैं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार...

गगन थापाकाे प्रश्न : कक्षा १२ काे परीक्षामात्र स्थगित किन ?

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा मात्र स्थगित गरेर अन्य परीक्षा भने कायम राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष यसकाे आधार र तर्क के हाे ? भनी...

साेमबारदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनेका खोप दिइने, क-कसले लगाउन पाउने ?

काठमाडौं । सोमबारदेखि सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने भएको छ । अघिल्लो पटक कोभिशिल्ड लगाएकालाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिन लागेको हो । कोरोनाविरुद्धको पहिलो मात्र कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप लगाउने तयारी...

त्रिविको परीक्षा नियमित रूपमा चल्ने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने जनाएकाे छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने बताइएकाे छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५...

मनसुनी वायुको प्रभाव बुधबारसम्म, यस्तो छ माैसम पूर्वानुमान

काठमाडाैं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । यही देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । केही स्थानहरूमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साेमबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...

थप २५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर २५ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् । ५५ जनाले ज्यान गुमाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ९ हजार ३३ पीसीआर परीक्षण...

एसईईको नतिजा शनिबार सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । २०७७ को एसईई परीक्षाको लागि लागि ५ लाख १७...