Aafno Khabar
खबर

भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवन । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै जिसस...

आजको मौसमः तीन प्रदेशकाे माैसम बदली रहने

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही...

आज २०८१ साल फागुन १ गते बिहिवार, यस्तो छ तपाईको राशिफल

बि.सं.२०८१ फागुन १ गते बिहिवार, ई.सं.२०२४ फ्रेबुअरी १३, नेपाल सम्बत ११४५ सिल्लागा प्रतिबदा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, फागुन कृष्ण प्रतिपदा, पञ्चाङ्ग: शोभन बालव मघा राशि: सिंह, सूर्य राशि: कुम्भ, प्रथम करणः बालभ, याेगः साैभान । आज नेपालमा सूर्योदय बिहान ०६:४५ बजे, सूर्यास्त साँझ ०५:५३ ...

बालेनले गाएकाे ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको २ नम्बरमा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।   बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक...

भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थान

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि १४ तारिखसम्म सञ्चालन हुन लागेको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान...

सोमबार नेप्से ११ अंक घट्दा उत्पादन समूह सबैभन्दा प्रभावित

काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्‍याएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको...

आफ्नो भोगाइलाई जिवन्त बनाउने हेमन्तको ‘एउटा छोरो’

काठमाडौं । पुरानो गीत ‘मुस्ताङ लेतेमा’देखि ‘एउटा छोरो’सम्म आइपुग्दा हेमन्त खड्काले गीतसंगीतलाई व्यवसायिक भन्दा पनि मौलिकता र सांगीतिक क्षेत्रलाई जिवन्त राख्नमा ठूलो लगानी गरेका छन्। उनले आगामी दिनमा पनि निरन्तर संगीत कर्मलाई अगाडि बढाउने तयारी गरेका छन्। भर्खरै सार्वजनिक भएको...

डलरदेखि युरोसम्म: आजको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ। युरो एकको खरिददर १४४ रुपैयाँ १६ पैसा र बिक्रीदर...

नेप्से आइतबार पनि ओरालो, चार दिनदेखि लगातार गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ११.४९ अंकले घट्दै २६८८ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर गिरावटमा रहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४...

किसानको दूधको पैसा भुक्तानीबारे सम्बन्धित निकायसँग छैन जवाफ

भरतपुर । किसानको दूधको पैसा नियमित भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू स्पष्ट योजना वा समाधान दिन असमर्थ देखिएका छन् । चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा बोल्ने धेरै वक्ताले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी० र निजी डेरीकै प्रतिनिधिहरूले...