Aafno Khabar
खबर

अमेरिकाले रोक्यो नेपाललाई ५ अर्बभन्दा बढीको सहयोग

काठमाडौं - अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको झन्डै ३ करोड ९० लाख अमेरिकी डलर (करिब ५ अर्ब ५३ करोड रुपैयाँ) को सहयोग रोक्ने निर्णय गरेको छ। यो घोषणा अमेरिकी सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा...

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड, १५ जनाको मृत्यु

भारत । नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ। लोक नायक अस्पतालका प्रमुख रितु सक्सेनाका अनुसार घटनामा दर्जनौँ घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृह मन्त्री अमित शाह र रेल मन्त्री अश्विनी...

बेलुन विस्फोटबाट घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार उनीहरूलाई ५-६ प्रतिशत जलन भएको छ, विशेषगरी अनुहारमा जलन गएका कारण उच्च निगरानीमा राखिएको छ। अनुहारको...

प्रयागराजमा बोलेरो र बस ठोक्किँदा १० को मृत्यु, १९ घाइते

काठमाडौं - भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा शुक्रबार राति ठुलो दुर्घटना भएको छ। राति करिब २ बजे छत्तीसगढबाट महाकुम्भतर्फ जाँदै गरेका भक्तजनहरू बोकेको बोलेरो अनियन्त्रित भई अगाडिबाट आइरहेको बससँग ठोक्किएपछि दुर्घटना भएको हो। यो दुर्घटना प्रयागराज-मिर्जापुर मुख्य सडकको मेजा प्रहरी चौकी...

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

भरतपुर । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगतार ३ वर्षसम्म प्रथम...

नेपालमा आईपीओ आवेदन संख्या ८२ पुग्यो, सेयर निष्कासनमा ढिलाइले लगानीकर्तालाई असर

काठमाडौं - नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ। लामो समयसम्म अनुमति प्रक्रिया रोकिँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या बढेको हो। यी कम्पनीहरूले कुल ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी...

भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवन । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै जिसस...

आजको मौसमः तीन प्रदेशकाे माैसम बदली रहने

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही...

आज २०८१ साल फागुन १ गते बिहिवार, यस्तो छ तपाईको राशिफल

बि.सं.२०८१ फागुन १ गते बिहिवार, ई.सं.२०२४ फ्रेबुअरी १३, नेपाल सम्बत ११४५ सिल्लागा प्रतिबदा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, फागुन कृष्ण प्रतिपदा, पञ्चाङ्ग: शोभन बालव मघा राशि: सिंह, सूर्य राशि: कुम्भ, प्रथम करणः बालभ, याेगः साैभान । आज नेपालमा सूर्योदय बिहान ०६:४५ बजे, सूर्यास्त साँझ ०५:५३ ...

बालेनले गाएकाे ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको २ नम्बरमा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।   बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक...