Aafno Khabar
खबर

यु–१९ महिला साफ : बदलासहित सुखद् सुरुवातको दाउमा नेपाल

फाइनल खेलमा बंगलोदशसँग १–० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु–१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो । सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित समय १–१ अन्तरमा रोक्दै र पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको नेपाल...

आउँदो बैशाखभित्र स्थानीय तहको निर्वाचन हुने

संखुवासभा । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी बैशाख महिना भित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । संखुवासभामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै पटक गर्ने जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन भएको ५ वर्ष...

नेपालमा कांग्रेस र एमाले मात्रै राजनीतिक पार्टी हुन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेको एमाले र कांग्रेसमात्र भएको बताउनुभएको छ । एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अरु सबै पार्टी पानीको...

उद्घाटन सत्रमा देउवाले भने मलाई जिताउनु एक नम्बर पार्टी बनाउछु, पौडेलको भने गुनासो मात्रै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको महाधिवशेनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । उद्घाटन सत्रलाई संबोधन गर्दै सभापति देउवाले मुलुकलाई तानाशाहीबाट मुक्त गर्नुपर्ने बनाउनुभयो । ओलीजस्ता गलत शासकलाई देशलाई...

प्रभु बैंकले १८ पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा भौेतिक तथा भर्चुअल दुबै माध्यमबाट...

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा देउवा पक्षको जित

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् । २०२५ मत खसेकोमा बानियाँको पक्षमा १०८५ मत खसेको थियो ।...

बागलुङ-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य

काठमाडौं । नेकपा माओवादी केन्द्र बागलुङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा विष्णु आचार्य निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित समितिको बैठकले आचचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रममा समितिको नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा कमल विश्वकर्मा, डम्मर...

महामन्त्रीमा रेखा थापा पराजित, राप्रपा पदाधिकारीमा को–को भए विजयी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी हुनुभएको छ । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल हुनुभयो । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत...

हारेपछि कमल थापा : प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप

काठमाडौं । राप्रपा अध्यक्षका प्रत्यासी कमल थापाले अध्यक्षमा पराजित भएपछि ट्वीट गर्दै अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताउनुभएको छ। ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र...

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा पौडेल पक्ष विजयी

कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा संस्थापन इतरका उम्मेदवार शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको मतगणनाअनुसार शर्मा सभापति पदमा निर्वाचित हुनुभएको हो। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुनुहुन्छ। गण्डकीमा एक हजार एक सय ४६ मत खसेको...