Aafno Khabar
खबर

दोस्रो चरणमा सिंह र निधिको मत निर्णायक, आफ्नो पक्षमा पार्न दौडधुप सुरु

काठमाडौं । कांग्रेसबमे १४ औं महाधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसके पछि दोस्रो चरणमा मतदान हुन लागेको हो । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा र शेखर कोइराला...

कांग्रेस सभापतिमा देउवाको मतान्तर बढ्यो, कोइरालाभन्दा ४५३ मतले अघी

काठमाडां । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४१७४ मत गणना हुँदा देउवाको पक्षमा १९९५ मत आएको छ भने अर्का उम्मेदवार शेखर...

बेलायतमा ओमिक्रोनबाट एक जनाको ज्यान गयो, बुस्टर डोजका लागि प्रधानमन्त्रीको आह्वान

बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट एक जनाको ज्यान गएको छ । बेलायतमा ओमिक्रोन संक्रमणका कारण ज्यान गएको यो पहिलो घटना हो । ओमिक्रोनका कारण ज्यान गएको खबर प्रधानमन्त्री बोरीस जोन्सनले पुष्टि गर्दै बुस्टर खोपको लागि आह्वान गरेका छन् । लण्डनको...

सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले शेखर कोइरालालाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले आज उम्मेदवारी फिर्ता लिएका हुन्।उनले नेतृत्व परिवर्तनका पक्षमा आफू उभिएको पनि बताए। गतिशील नेतृत्व चयन गर्न आफूले उम्मेदवारी दिएको भए पनि शेखर कोइरालाको...

दुर्गा प्रसालाई एमाले केन्द्रीय सदस्य बनाउन ओलीको प्रस्ताव

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत हुने भएका छन् । भक्तपुरमा जारी एमालेको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन्। यद्यपी बैठकमा सचिव योगेश भट्टराईले यसको विरोध गरिरहेका...

देउवाले भने-राजनीतिबाट टाढा नबस्नुस, पौडेलको जवाफ: पार्टीलाई विधि अनुसार चल्न दिनुस

काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार गएका छन् । १४ औं महाधिवेशन जारी रहेकै बेला कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका पौडेललाई भेट्न देउवा उहाँको निवास गएका हुन् । जारी...

पहिलो चरणमै सभापतिमा जित्ने देउवाको दाबी, कस्तो छ अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल पक्ष र यसअघि नै घोषणा गरेका विमलेन्द्र निधिबीच सभापतिमा प्रतिस्पर्धा हुने आकलन कांग्रेस कार्यकर्ताहरुको थियो। यसअघि देउवाको टिममा रहेका निधिले पनि...

पुबुदु दोस्रो पटक राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । पुबुदु दासानायकेलाई नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको हो। ५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको...

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट हुने सङ्क्रमण कसरी थाहा पाउने ?

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरियन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन्। दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ। तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ...

सभापतिको दौडमा देउवा बलियो, साझा बन्न नसके दौडबाट रामचन्द्र बाहिरिने

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा उनी...